POPNABLE 尼泊爾 尼泊爾

  • 主頁
  • MP3 Download
  • Radio Hits 2025
  • Radio
  • 登記
  • 登錄
  • 發現
    • 發現
    • 歌曲
    • 音樂藝術家
  • 音樂排行榜
    • 音樂排行榜
    • 熱門 100 首歌曲 - 每日
    • 前 100 首歌曲 - 每日
    • 前 40 首歌曲
  • 主頁
  • 尼泊爾
  • 歌曲
  • Aaba
  • 歌詞和翻譯

歌詞和翻譯 - Aaba

— 演唱 St Man

“Aaba”歌詞和翻譯。發現誰寫了這首歌。找出誰是這個音樂視頻的製作人和導演。《Aaba》作曲、作詞、編曲、流媒體平台等。“Aaba”是在尼泊爾語上演奏的歌曲。 “Aaba”由演唱 St Man
  • 主頁
  • 歌詞和翻譯
  • 音樂排行榜
  • 統計數據
  • 收益
  • 買這首歌
Aaba 音樂視頻
Download New Songs

Listen & stream

×

在 Youtube 上觀看

×
視頻
Aaba
國家


 尼泊爾 尼泊爾
添加
01/01/1970
報告
[與音樂無關 ] [添加相關藝術家] [刪除鏈接的藝術家] [添加歌詞] [添加歌詞翻譯]

"Aaba" 歌詞

“Aaba”有 尼泊爾語 語言的歌詞。
“Aaba”的意思來自尼泊爾語語言,目前沒有轉換成英文翻譯。

I am thrilled to release my latest song, "Aaba," which is very close to my heart. This song is a tribute to my beloved father, who passed away recently. Losing him has been one of the hardest things I have ever experienced, but through this song, I feel like I can talk to him and honor his memory.

"Aaba" is my way of expressing my love and gratitude for my father. It represents everything that he was to me - a source of strength, guidance, and unconditional love. Although I cannot give him anything now, this song is my way of giving back to him and showing him how much he meant to me.

This song is not just a tribute to my father, but also a reminder to cherish the special people in our lives while we still have them. Life is precious, and we never know when it will be taken away from us. We need to appreciate our loved ones and show them how much they mean to us.
❤️????


आज साथ मा छैनौ तिमी मेरो किन एक्लो feel मलाई भैराछ
मेरो मुटु को पीडा यहाँ कस्लाई के थाहा
मैले भित्र भित्रै कति सहिराछ अ
मुहार मा झुटो हासो तर भित्र बाट म मरि रहे
तिम्रो याद हरुले पिर्छ धेरै
म मुर्दा सरि जलिरहे
तिमलाई कति धेरै माया गर्छु
खै कसरी पो साथ छोड्न सक्छु
तिम्लाई जीवन भरी पुजा गर्छु
तिम्रो अघि हात सधै जोड्न सकुम
तिम्रो जिम्मेवारी लाई बोक्न सकुम
मलाई गारो हुदा दुख पोख्न सकुम
तिमी बितेर गएनी बिर्सिन्न कहिले
तिम्रो त्यो याद हरु सिद्दिन्न कहिले

मानिस को जिवन बालुवा को घर जस्तो
सबै यहाँ एक्छिन लाई
सपना को महल जस्तो
के छ र जिन्दगी मरेर जानू छ
के चै लानु छ दुई दिनलाई बाच्नु छ
त्यसैले हास्नु ल
कस्को यहाँ गर्नु trust
आफ्नै सास ले त साथ छोड्छ
खास्मा तिम्रो मेरो साथ मा को छ ?
सबै हो अनित्य
एकदिन सबै चिज यहाँ विलीन हुन्छ
मेरो आँखा को आँसु सक्की सक्यो
अहिले म भित्र को feelings रुन्छ
मेरो life को कहानी film हुन्छ
मेरो life को कहानी film हुन्छ अ

तिम्रो त्यो मुहार लाई धेरै नै miss गर्छु आबा
तिम्रो त्यो याद हरुले एकलै नै ठिस हुन्छु आबा
घर दैलो आगनले खोजिरन्छ नि आबा
पिढी मा आमा जहिले कुरिरन्छ नि आबा

टुलु टुलु हेर्नू हुन्छ बोल्न बुवा लाई निकै नै गारो भाछ सास लिन पनि सारो भाछ
मलाई छाती मा पोल्यो भन्नू हुन्छ
तर सक्दिन गर्न केहि लाटो भाछ
बगिरहेछ आँसु मात्र
थाहा छ तपाईं लाई मर्न मन थेन
झुट बोले तपाई लाई केही हुन्न भनेर
बैनी को अगाडि आँसु लुकाए
रुन्थे म घर पछाडी गएर

तपाई सङ्ग फेरि बोल्न मन छ
तपाईं को हात फेरि छुन मन छ
उत्तर जति सबै प्रश्न बन्छ
मेरो आँसु रुदा यो शब्द बन्छ
मेरो आँसु रुदा शब्द बन्छ
याद हरु स्तब्ध बन्छ बुवा

कात्रो ले बेरिएको
तिमिलाई दाउरा ले घेरिएको
कसरी लाउ तिमी लाई आगो
मै मर्थे आबा बरु तिम्रो साटो

जलाए बुवा लाई मुडा सङ्गै
बैनी रुदै छिन बुवा भन्दै
आमा जान्छु भन्च उहाँ सङ्गै
छाडी जानू भयी सक्यो बुवा अन्तै

धुप बत्ती बालेर काधमा बोकेर
तपाईं लाई घाट मा छोडेर
खरानी हुनु भो जलेर
फर्किए बुवा म मलामी बनेर








Nepal Hip-hop Records presents
#AABA #tributetofather

Stream download -

Camera - Jholey & Jenish
Edit - Jholey NFTP
Beat - Bomjan dai
Mix master - Eq beatz x Bomjan dai

Connect with Lil norzza


Connect with Lil norzza



All Rights Reserved © NEPAL HIP-HOP RECORDS 2022
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited ????

Popnable © 2015-2025

About ToS What's New Contact Us Privacy Copyrights (DMCA)